२०८३ साउन १३ गते बुधवार

कालिकोटमा विशाल जनसभा प्रवक्ता प्रकाण्डले सम्वोधन गर्दै



 

कालिकोटमा विशाल जनसभा भर्खरै सुरु,प्रवक्ता प्रकाण्डले सम्वोधन गर्दै

कालिकोट

जिल्लाको सदरमुकाम मान्ममा विशाल जनसभा भर्खरै सुरु भएको छ । नेकपा मध्यकर्णाली ब्यूरो र नेकपा कालिकोटले आयोजना गरेको विशाल जनसभा साढे दुई बजेबाट सुरु भएको हो ।

 

 

 

जनसभामा सहभागी हुन गाउँ गाउँबाट सदरमुकाम मान्म हजारौ जनता नारा जुलुस र र्यालीहरु निकालेर जनसभामा सहभागी भएका छन । जनसभाको संचालन नेकपाका केन्द्रीय सदस्य बलवाल सी गरिहेका छन ।

कार्यक्रमको अध्यक्षता मध्यकर्णाली व्यूरो इन्चार्ज विवेब सीले गरेका छन । विवेकले संकटको समाधान गर्न आफ्नो पार्टी लागेको बताए । कार्यक्रम जारी छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार