२०८३ साउन १३ गते बुधवार

रास्काेटमा डबल क्याव बोलेरो जीव दुर्घटना



 

रास्काेटमा डबल क्याव जीव दुर्घटना

 

कालिकोट
मंसिर ३

जिल्लाकाे रास्काेट नगपालिका वडा नं २  बुड्सैन गाउँ नजिकै हिजाे राति डबल क्याप  बोलेरो गाडि दुर्घटना भएकाे हाे ।

लालिघाट बाट सेराचाैर आउदै गरेकाे ५८२ नम्बरकाे गाडी
सडक बाट पचार मिटर तल खसेकाे थियाे।
गाडीमा अन्य यात्रु नभएकाेले कुनै मानविय क्षति नभएता पनि गाडिमा क्षति पुगेकाे र चालक सामान्य घाइते भएकाे देव नाथ याेगिले जानकारि दिएका छन।

याेगिका अनुसार लालिघाट बाट सेराचाैर यात्रु लिन आउदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएकाे र गाडि दैलेखका लाेकेन्र्द थापाकाे रहेकाे र थापा स्वयमले चलाईरहेकाे बताएका छन ।

 

https://youtu.be/nSzzc20NhBI?si=iVkcjuJ0d1ePFeUB

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार