२०८३ भाद्र २९ गते सोमवार

कालिकोटको महावैमा नुनको डिपो स्थापना



कालिकोटको महावैमा नुनको डिपो स्थापना

कालिकोट

कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालनमा ल्याएकाे छ।

महावै गाउँपालिकाका नागरिकलाई ११ पाकेट नुन लिनका लागी १ हजार देखि २ हजार सम्म खर्च गरेर सदरमुकाम मान्म जानु पर्ने बाध्यताबाट मुक्त गराउन पालिकाले बेर्तामाेडमा बितरण डिपाे स्थापना गरेकाे अध्यक्ष खेम सिंहले बताएका छन ।
हिमचुली कृषि सहकारी संस्थाकाे साझेदारी र गाउँपालिकाकाे समन्वयमा नुनकाे डिपाे स्थापना गरिएको अध्यक्ष सिंहले जनाएका छन ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार