२०८३ भाद्र ३० गते मङ्गलवार

सबैका लाेक प्रिय गायक शर्मा कर्णाली एक्सपाेमा आउदै



 

 

सबैका लाेक प्रिय गायक शर्मा कर्णाली एक्सपाेमा आउदै

सुर्खेत

जनवादि गायक जीवन शर्मा आज एक्सपाे मेलामा आउने भएका छन ।
उद्योग वाणिज्य संघ सुर्खेत द्धारा आयाे जित तेस्रो कर्णाली एक्सपाे व्यापारी मेलामा चर्चित राष्ट्रिय स्तरका कलाकार देखि स्थानीय कलाकारहरुकाे प्रस्तुति रहदै आएकाे थियाे ।

समृद्ध कर्णाली , सुखारि कर्णालीवासीकाे आधार
प्राकृति स्राेत प्रांगारिक कृषि ,संस्कृति ,पर्यटन, र उद्योग हुन पुर्वाधार भन्ने नारा सहितकाे तेस्रो कर्णाली एक्सपाे २०८०काे व्यापारीक मेला आज अन्तिम दिन हाे ।

साे मेलामा आज जनताका लाेक प्रिय जनवादी गायक जीवन शर्मा र अनिता चाैलानी आउने भएका छन ।

गरिव जनताका गायक शर्मा र चाैलानीकाे प्रस्तुति सँगसँगै आज पनि स्थानीय कलाकारहरुकाे पनि प्रस्तुति रहने छ ।

https://youtu.be/l9zpUI2OOWg?feature=shared

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार