२०८३ भाद्र ३० गते मङ्गलवार

तेस्रो कर्णाली एक्सपो मेलामा थामि नसक्नु दर्शक



 

तेस्रो कर्णाली एक्सपो मेलामा थामि नसक्नु दर्शक

सुर्खेत

सुर्खेत उद्योग वाणिज्य संघ द्धारा संचालित कर्णाली एक्सपो मेलामा आज थामि नसक्नु दर्शकहरुको घुईचो देखिएको छ ।

मेलाको सातैं दिनमा ख्याति प्रप्त राष्ट्रिय स्तरका कलाकार
गायक तथा मेडल स्याम राणा गायक टंक तिमेलसेना ,मोडल तथा डान्सर रेसम नेप्टे,अस्मिता लगायत स्थानिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो।

सो एक्सपो फागुन २८ गते सम्म संचालन हुने संचालक समितिले जानकारि दिएको छ ।

 

https://youtu.be/2t6JbdDfPnc?si=UIiS8e1Uv24fezRN

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार