- फेसबुकका मालिक भारत आउदा सबैका एकाउन्ट अचानक बन्द ।
२२फागुन ,सुर्खेत
सामाजिक सञ्जाल फेसबुकमा समस्या देखीएकाे छ।
बुधबार राति ९:१०बजे तिर चलि रहका फेसबुक एकाउन्ट अच्चानक बन्द भएका हुन।
फेसबुकमा यस्तो समस्या विश्वभरि देखिएकाे प्रयाेगकर्तालेहरुले बताएका छन ।
एकाएक फेसबुक लगआउट भए पछि पासवर्ड हालेर खाेल्न खाेज्दा नखुलेकाे पनि प्रयोगकर्ताहरुले बताएका छन ।
यस्तो समस्याकाे बारेमा फेसबुकले कुनै जानकारि दिएकाे छैन ।
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार














प्रतिक्रिया दिनुहोस्