२०८३ साउन १८ गते सोमवार

बर्षाले प्रभावित पारेकाे एक्सपाे आज बाट पुर्ण संचालन हुने



 

 

कर्णाली एक्सपाे व्यापारी मेला आज बाट  पुर्ण संचालन हुने  भएकाे छ ।
३ दिन देखि लगातार बर्षाकाे कारणले प्रभावित बनेकाे एक्सपाे आईतवार संचालक समितिले एक पेस विज्ञप्ति मार्फत स्थगित गरिएकाे सुचना निकालेकाे थियाे।

पानी पर्न रुके पछि एक्सपो अन्तर्गत सञ्चालन गरिएका स्टल लगाएत सांगीतिक प्रस्तुतीहरु सँगै सम्पूर्ण गतिविधिहरू आज बाट संचालन हुनुकाे साथै आज बाट स्थानीय कलाकारहरु लगाएत राष्ट्रिय स्तरका कलाकारहरुकाे बेजाड सांगीतिक कार्यक्रम रहने उद्योग बाणिज्य संघका प्रवक्ता भद्र भण्डारीले जानकारी दिएका छन ।

 

https://youtu.be/2t6JbdDfPnc?si=SqE9dIFR-itw1aiz

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार