मध्यपश्चिम विश्वविद्यालय जिल्लाकाे अध्यक्षमा चिन सी
०७ पौष , सुर्खेत
अखिल (क्रान्तिकारी ) विप्लव मध्यपश्चिम विश्वविद्यालयकाे अध्यक्षमा चिन सी भएका छन् । सनिवार विश्वविद्यालयकाे ग्य्राजुयट स्कुल अफ म्यानेजमेन्ट बिभाग काे हलमा सम्मेलन सम्पन्न भएको हाे । उक्त सम्मेलनले चिन सीकाे अध्यक्षतामा २७सदस्यीय विश्वविद्यालय कमिटी पनि गठन गरेको छ ।

विश्वविद्यालयमा सयूक्त बिधार्थी संगठनले लगाएको ताल बन्दी धेरै लामो समय बितिसक्दा पनि जिम्मेवार निकाय बेखबर जस्तो देखिएको यसले राम्रो संन्देश नदिने पार्टी केन्द्रीय सदस्य मध्य कर्णाली ब्यूरो इन्चार्ज विवेक सीले बताउनु भयो । विश्वविद्यालयका समस्या छलफल वार्ताको माध्यमबाट हल गर्न सयूक्त बिधार्थी संगठन र विश्वविद्यालय प्रशासन दुबै पक्षलाई सुझाव दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य धुव्र सीले विश्वविद्यालय राजनीतिक भागबन्डाको केन्द्र बनेको त्यसको प्रभाव मध्यपश्चिम विश्वविद्यालयमा पनि देखिएको छ ।यसले विश्वविद्यालयका केन्द्रीय कार्यलय मा तालाबन्दी लागेको महिनौं वित्दा पनि खाेल्नकाे लागि पहल गर्नुको सट्टा तालाबन्दीलाई संसदीय राजनीत दलले आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाएको आराेप लगाउनु भयो ।

सम्मेलन कार्यक्रममा अखिल (क्रान्तिकारी ) मध्य कर्णाली ब्यूरो इन्चार्ज तुलराज सीले विश्वविद्यालयका गलत गतिविधि लाई खबरदारी गरि भन्डाफोर गर्ने कार्य काे जिम्मेवारी विश्वविद्यालय कमिटीले लिनुपर्ने बताएका छन् यस बिश्वबिद्धालय मा अरु संगठनले विद्यार्थी आन्दोलन लाई स्वार्थ सङ्ग साटेको अहिले भैरहेको तालाबन्दीमा पनि बिश्वबिद्धालयको कार्यबिधिमा निजीकरण को निर्णय गर्ने यिनै संघठनले विद्यार्थीको आखामा छारो हाल्न र बार्गेनिङ गर्न अहिलेसम्म तालाबन्दी गरेको आरोप लगाउनु भयो।
सम्मेलन कार्यक्रम काे संचालन राेशन सीले गर्नुभएको थियो भने स्वागत मन्तव्य कमल सीले गरेका थिए । सम्मेलनमा सांगीतिक प्रस्तुति पनि गरिएको थियो ।
सम्मेलन कमिटी
अध्यक्ष – चिन सी
उपाध्यक्ष – अमृता शाही
– हीतेन्द्र शाह
सचिव -सुदर्शन एडी
सह सचिव – मनिषा बाेगटी
सम्झना परिवार
काेषाअध्यक्ष – रितु बम
सदस्यहरु














प्रतिक्रिया दिनुहोस्