२०८३ भाद्र ३० गते मङ्गलवार

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यलय मा समाजवादी माेर्चाकाे बैठक सुरु ।



एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यलय मा समाजवादी माेर्चाकाे बैठक सुरु

भदौ ४
सुर्खेत । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा नेकपाका महासचिव विप्लव, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागि छन् । त्यस्तै नेताहरु प्रकाण्ड, सन्तोष, शिलु, घनश्याम भुसाल, देव गुरुङ , नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको छ । बैठकले विभिन्न निर्णय गर्नेछ ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार