२०८३ साउन १२ गते मङ्गलवार

मध्यपश्चिम बिश्वबिद्धालय काे स्ववियु निर्वाचन दाेस्राे पटक स्थगित



मध्यपश्चिम बिश्वबिद्धालय काे स्ववियु निर्वाचन दाेस्राे पटक स्थगित

कमल कुमार शाही

स्वाभिमान खबर भदौ २७ ,

सुर्खेत

मध्यपश्चिम बिश्वबिद्धालय काे स्ववियु निर्वाचन दाेस्राे पटक स्थगित भएको छ । यही भदौ २८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन काे निर्वाचन जिल्ला अदालत सुर्खेतले स्थगित गरेको हाे । स्ववियु निर्वाचन असाेज ६ गतेको लागि स्थगित भएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश श्री मदन पाेख्रेलकाे इजाजत बाट असाेज ६ गते दुवै पक्ष उपस्थिति हुनु भनी अन्तरिक आदेशको लागि स्थगित भएको हाे । जिल्ला अदालत सुर्खेतमा भदौ २६ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको निर्वाचन अधिकृतकाे कार्यालय स्ववियु निर्वाचन २०८१ काे मिति २०८१/५/२४ चलानी नम्बर ०६ तगे प्रकाशि गरिएको अन्तिम मतदाता नामावली प्रकाशनमा ग्य्राजुयट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी वि . एस्सी वायुलाेजी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले स्ववियु निर्वाचन काे लागि प्रकाशित मतदाता नामावलीमा प्रकाशन मा नाम समावेश नगरेको भन्दै रिट निवेदन हालेका थिए । हाललाई मध्यपश्चिम विश्वविद्यालय काे स्ववियु निर्वाचन दुई पटक स्थगित भइसकेको छ । स्ववियु निर्वाच

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार