२०८३ भाद्र ३० गते मङ्गलवार

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले प्रधानमन्त्री र मन्त्रीपरिषदलाई बुझयो ज्ञापनपत्र ।



नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले प्रधानमन्त्री र मन्त्रीपरिषदलाई बुझयो ज्ञापनपत्र ।

२० पौष ,सुर्खेत
अशोक
नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले नागरीता लगाएत अतीआवश्यक कागजहरु पालिका स्तर बाटै उपलब्ध गराउन सरकार सँग माग राख्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई जिल्ला प्रमुख अधिकारी मार्फत आज ज्ञापनपत्र बुझएको छ ।

वास्तविक संघीएताको निर्माण र अभ्यास नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले प्रमुख जिल्ला अधिकारी मार्फत
दुर्गम,हिमाली तथा पहाडी जिल्लाहरुमा जनताले पालीका स्तर बाटै पाउनु पर्ने सेवा सुभिधा नागरिता ,परिचय पत्र जग्गा किनबेचका लागी पनि सदरमुकाम धाउनु पर्ने बाध्यता यर्थातै रहेको जसले गर्दा समय सँग सँगै आर्थिक भार जनताले खेप्नु परेको भन्दै नेकपाले नागरिकता,जग्गा किन बेच, परिचय पत्र जस्ताकामहरु पालिका स्तर बाटै उपलब्ध गराउनु प्रधानमन्त्री प्रचण्ड समक्ष जोडदार माग गरेको हाे ।

संघीएताको नाम मात्रै दिएर हुदैन वास्तविक संघीएताको निर्माण र अभ्यास गर्दै जनताहरुलाई अत्ती आवश्यक कागजातहरु वर्तमान सरकारले पालीका स्तर बाटै उपलब्ध गराउनु पर्ने माग ज्ञापनपत्र मा गरिएको थियोे ।
नेपाल कम्युनिस्ट पार्टीले आज ७७ वटै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ ।

https://rumble.com/v37e2wh-new-nepali-song-nepali-song.html

 

 

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार