असाेज १६ सुर्खेत
बझाङ केन्द्रबिन्दु भएर भुकम्प गएको छ।मंगलबार दिउँसो ३ बजेर ४० मिनेट जाँदा बझाङकाे तलकाेट केन्द्रविन्दु भएर भुकम्प गएको केन्द्रीय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको तीव्रता ५. ३ म्याग्निच्यूड मापन भएको छ। भूकम्पको धक्का कर्णाली प्रदेश काे सुर्खेत सुदूरपश्चिम प्रदेश ,गण्डकी र लुम्बिनी प्रदेशमा महसुस गरिएको छ।भूकम्पबाट मानवीय धन जनकाे छेति भएको
प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार













प्रतिक्रिया दिनुहोस्